२०१२ सँगै धेरै मानिसले सूचना प्रविधि क्षेत्रका ठूला कम्पनीतर्फ आफूलाई केन्द्रित गरेका छन् । जसमा केही कम्पनीले आफ्नो उत्पादन घोषणा गरेका छन् भने केहीले गर्न बाँकी नै छ अझ हल्ला मात्र बजारमा आएको भेटिन्छ । ठूला कम्पनीले उत्पादन गर्ने वस्तुहरु यी हुन सक्छन् ।
१. अमेजन ः अमेजनले पुस्तक पसलका रुपमा काम सुरु गर्याे र अहिले सबैभन्दा ठूलो लाइबे्ररी बन्न सपल भएको छ । कम्पनीको किन्डल फायर ठूलै धमाका सावित पनि भएको छ र कार्यालयमा सानको विषय बन्न पुगेको छ । यस वर्ष कम्पनीले किन्डलमा सुविधा थप्ने नयाँ संस्करण ल्याउने तयारी गरेको छ । अमेजन फोन नै पनि सार्वजनिक भयो भने अचम्म मान्नु पर्दैन कम्पनीले नयाँ संस्करण थप्दै गएपछि अमेजन एप स्टोर र गुगलको एन्ड्राइड मार्केट बीचको प्रतिस्पर्धा पनि बढनेछ ।
एप्पल ः एप्पलले साधारणतयाः आफ्नो उत्पादन भविष्यवाणी गर्दैन । तर बजरा हल्लालाई मान्ने हो भने यस वर्ष म्याकबुक प्रो धेरै सुधार र सुविधासहित बजारमा आउँदै छ । २८ सय ८० सय पिक्सेल रेजुलेसन भएको रेटिना डिस्प्लेसहित यो आउने चर्चा छ । सजिलै बोक्नका लागि म्याकबुक एयर मन पराउने तर स्क्रिन ठूलो चाहनेका लागि पनि खुशीको खबर छ । म्याकबुक एयरलाई १४ वा १५ इन्चको प्रोसेसर र बढी रेजुलेसनसहित आइप्याडको तेस्रो संस्करण पनि आउन बाँकी नै छ ।
फेसबुक ः अधिकांश कम्पनी फेसबुकबाट आफ्ना कर्मचारीलाई कसरी डाटा राख्ने भन्ने सोचमा रहे पनि यो ग्राहकसँग जोड्ने ठूलो सञ्जाल बनेको छ । २०१२ मा सर्वसाधारणका लागि सेयर बिक्री गर्ने फेसबुकले आफ्नै फोन ल्याउने चर्चा छ । सँगै क्षेत्रीयस्तरका सुविधा भएको विभिन्न टुल्स पनि । विज्ञापनलाई समाचारका रुपमा दौडाउने र लक्षित वर्ग खोज्ने काममा यस वर्ष फेसबुकले ध्यान दिने देखिन्छ ।
गुगल प्लस ः पर्सनल कम्प्युटरबाट मात्र नभएर एन्ड्रोएडमार्फत पनि गुगल गर्नेको संख्या बढिरहेको छ । २०१२ मा कम्पनीले एन्ड्रोएडको आइसक्रिम स्यान्डविच नामक संस्करण ल्याउँदै छ । यो संस्करण दर्जनका हाराहारीमा नयाँ मोडलका स्मार्ट फोनमार्फत सार्वजनिक हुनेछन् । यसलाई ट्याबलेटमा पनि उपलब्ध गराउने योजना छ । गुगलकै भनाइ मान्ने हो भने कम्पनीले उच्च गुणस्तरको ट्याब्लेट सार्वजनिक गर्नेछ जसको काम पक्कै पनि एप्पलको आइप्याडसँग प्रतिस्पर्धा गर्नु हुनेछ । साथै विभिन्न कम्पनीसँग गुगल प्लसको साझेदारी पनि यस वर्ष अनिवार्य देखिनेछ ।
माइक्रोसफ्ट ः २०१२ मा माइक्रोसफ्टको सबैभन्दा प्रतीक्षीत उत्पादन विन्डोज ८ हुनेछ । फेबु्रअरी महिनामा बिटा संस्करण ल्याएर केही समयपछि बिक्री सुरु गर्ने योजना कम्पनीको छ । यसबाहेक कम्पनीले किनेटलाई पनि आक्रामक रुपमा बजारमा उतार्ने योजना बनाएको छ । सेन्सरको काम गर्ने किनेक्टलाई विन्डोज अपरेटिङ सिस्टमका विभिन्न काममा उपयोग गर्न सक्नेगरी बजारमा ल्याइने । भिडियो कन्फ्रेन्सका लागि मात्र नभएर शरीरको चहलपहल र ओठबाट कम्प्युटरलाई नियन्त्रण गर्न पनि यसको प्रयोग हुने देखिन्छ । यसका साथै स्काइपलाई पनि थप सुविधा दिएर गुगलसँग प्रतिस्पर्धा गर्ने योजना कम्पनीले पक्कै बनाएको छ ।
From the starting of the 2012 several people's eyes are pointing to the big information company's product. Some company had already announced their product but some companies had not announced yet. The product of big company of information sectors might be as follow:
Amazon: Amazon works as book shop and now it became as big library. Company's Kindle fire was famous to the office too. This year company is going to add new facilities and produce new factures. It is no need to surprise if company announces the new Amazon Phone. There will be competition with the Yep Store and Google's Android Market when company adds new features.
Apple: Generally Apple didn't announce its product. But, if listen to the market voice company is going to lunch Myakbook Pro with the extra facilities and features. One good news to the users of myakbook and carriers of myakbook. It had announced ti lunch in 14"/15" size display. Company announced to lunch the third copy of eye pad with the high quality processor and resolution too.
Facebook : Several company thought to update their information on facebook this is the big network route to connect with the customer. Company is going to sell share in 2012 and there is also the information that about company is going to lunch facebook mobile with the zoographical facilitied tools. May be company run the advertisement as a news and search the targeted people in 2012.
Google : The number of people who Google not only from personal computer but also from android. Company is going to lunch Android's ice cream sandwich named copy. These will lunched in a dozen of new models smart phone. If make agree with the Google's announce company's new tablet with the high quality will be the competed with Apples Eye Pad. And co-work with the several company is the compulsory of company.
Microsoft : It will lunched the most waited version of windows 8 in 2012. Company aimed to lunch bita in February and sell after few months too. Except this company is going to spray Kinect in a huge quantity. Sensor works kinect will be lunched with the supportive of all version of windows. Not only video conference but also for body act and control from lips company announce.
No comments:
Post a Comment