Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

29 Feb 2012

सेल्फ ब्यालेन्सीन्ग मोटरबाइक

के तपाई खुल्ला सडकको मज्जा लिन चाहनुहुन्छ ? तर आरामदायी कार मन पराउनुहुन्छ भने यो एउटा छुट्टै किसिमको ईलेक्ट्रोनिक मोटरबाइक उपयुक्त हुन सक्छ । यसमा मोटरबाइक र कारको जस्तै गरी डिजाइन गरिएको छ । अब यो कार आगामी वर्ष विश्वका विभिन्न रोडहरुमा कुदुनेछ । सान फ्रान्सीस्को सम्वन्धीत अटोमोबाइल कम्पनी लिट मोटर्सले निर्माण गर्न लागेको यो मोटरबाइक कारमा जम्मा दुइजनाको क्षमता भएको छ । यसले बाइकका पारखीहरुलाई सजिलो र आरमदायी यात्रा गर्न मद्दत पु¥याउनुका साथै धेरै भन्दा धेरै दुर्घटना हुनबाट पनि रोक्छ । 

No comments:

Blogger news