लागूऔषध नियन्त्रण कानुन इकाईले एक किलो २ सय ग्राम सेतो हेरोइनसहित धादिङका सुपारोङ तामाङलाई पक्रेको खबर सुन्दा साह्रै नरमाइलो महशुस भयो । करिब १ करोड २० लाख रुपैयाँ पर्ने उक्त आगू औषधी उनले अफगानिस्तानबाट भारत हुँदै नेपाल ल्याएको र लुकाएर राखेको अवस्थामा टोलीले फेला पारेको हो । उक्त लागू औषधी अरु कसैले ल्याइदिएको र युरोपेली मुलुकमा पु¥याउन आउने अफ्रिकी व्यक्ति नआएसम्मका लागि लुकाइएको इकाईका एसएसपी नवराज सिलवाले बताउनुभएको छ ।
No comments:
Post a Comment