Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

2 Dec 2011

गजल

खाँदिन भो खाँदा खाँदै सुताउने त्यो नशा ।
जिउ ज्यानै सुकाएर अकालैमा मार्ने नशा ।।

क्षणभरको मात दिई दुः ख पिडा बिर्साइ ।
भएभरको खल्ती टाट पल्टाउने नशा ।।

घरमा कुरेकी मायालु छोडी ।
भट्टी वाल्नीको अंगालोमा बाँध्ने त्यो नशाा ।।

मलाई त यस्तो गरायो गरायो ।
अरुलाई अझ बढि घात गर्ने नशाा ।

रामकृष्ण खतिवडा “रविन्स”
कोशिशबाट
२०६८ मंसिर १६ गते

No comments:

Blogger news