यो नेपाली सिलिन्डर उचाली संसारमा लम्किन्छ ।
लोडसेडिङको अँध्यारमो टुकी बाली चम्किन्छ ।
यो नेपाली सिलिन्डर उचाली संसारमा लम्किन्छ ।
लोडसेडिङको अँध्यारमो टुकी बाली चम्किन्छ ।
चाहे झुकोस निलो आकाश यो नेपाली झुक्दैन २
चाहे रुकोस चिसो बतास यो नेपाली रुक्दैन २
लोडसेडिङको अँध्यारोमा टुकी बाली चम्किन्छ ।
एकातिर तराइमा भारतको बिगबिगि छ २
अर्काेतिर उच्च शिरमा चिनको पनि आँखा छ २
यो नेपाली सिलिन्डर उचाली संसारमा लम्किन्छ ।
लोडसेडिङको अँध्यारमो टुकी बाली चम्किन्छ ।
जन्मे यहीँ माओ नेता अशान्तिका अग्रदुत
जर्किन बोकी सगरमाथा चढ्ने यही देशमा हुन सपूत
यो नेपाली सिलिन्डर उचाली संसारमा लम्किन्छ । ४
No comments:
Post a Comment