Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

2 Feb 2012

बादशाहको हँसाइ(Laugh of King)

One day king told to birbal he will prized him if he make king laugh. Birbal try several trick to make king laugh but, he can't. He doesn't laugh a little. At last Birbal went to near to king and said if king will not laugh Birbal will make him laugh. After listening that voice form Birbal King laughed and gave him prize.एक दिन वीरबललाई बादशाहले भने “तिमिले मलाई हँसाइदियौ भने तिमिलाई म धेरै इनाम दिउँला ।” वीरबलले उनलाई लागि धेरै–धेरै हँसाउने कुरा गरे र अनेकानेक उपाय गरे, तर पदक्कै हँसाउन सकनेनन्, उनी अलिकति पनि हाँसेनन् । अन्तमा वीरबलले बादशाहको कानमा “सरकार हाँसिबक्सिन्छ कि हाँसिबक्सिन्न ? बताइबक्सियोस्, नत्र म सरकारलाई काउकुती लाइदिन्छु” भनी खुसुक्क भने । तिनको त्यस्तो कुरा सुनेर बादशाह खित्का छोडी–छोडी हाँस्न लागे र वीरबललायई प्रशस्त इनाम दिए । 

No comments:

Blogger news