Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

21 Jun 2010

धोका

तिमीले जति धोकामा राखेपनि म त्यसो गर्दिन प्रिय
बरु बताउ साचो साचो आाधिसरी भएपनि स्विकार्य छ प्रिय ।।

मलिन अनुहार बनाई नाटकिय खेल किन खेल्यौ प्रिय
बरु बताउ साचो साचो जीवन अन्धकार बने पनि स्विकार्य छ प्रिय ।।

चाल ढाल हेरेर कस्ले भन्न सक्छ र तिमी यस्तो छौ प्रिय
बरु भन साचो साचो ज्यान दिन पनि तयार छु प्रिय ।।

वर्षौाको पर्खाइ पश्चात आफ्नो इच्छा पुरा ग¥यौ प्रिय
बरु भन साचो साचो तिमीले मलाई धोकामा राखेकै हौ प्रिय ।।

आखिर धोका दिइ सम्बन्ध टुटाउनु नै थिया त किन जोड्रयौ प्रिय
बरु भन तिमी धोकबाज हौ त्यो पनि स्विकार्य छ प्रिय ।।

No comments:

Blogger news