खान्न आमा म त्यो खान त्यसमा घुस मिसिएको छ
चाहिएन राम्रो नाना यहि झुत्रो भएपनि ठिक छ ।।
किन बस्नु महलमा यहि झुपडि नै काफि
घुसखोरिलाई लुकाएमा हामीलाई हुन्न माफि ।।
ख्रै देउ बरु टेलिफो म बोलाउाछु अख्तियारलाई
अब छोड्ने छ्रन देशका सबै घुसखोरिलाई ।।
के गर्नु आफ्नो बाबु नै बेइमान भएपछि
बल्ल चाल पाउाछन् जेलको हावा खाएपछि ।।
घुस लिने र दिने दुवै अपराधी मान्ने पृथ्वी महाराजा
अब बज्छ घुसखोरीको घर घरमा बाजा ।
नाङ्गे झार पार्नुपर्छ यस्ता अपराधीलाई
अनि मात्र राम्रो हुन्छ देशमा हामी सबैलाई ।।
जहान परिवार विचल्लिमा परे पनि मलाई केहि छैन
यिनलाई कारबाही गर्न अरु पनि लाग्या छन् म एक्लै हैन ।।
नाम निसाना रहन दिन्न म सातो उडाउाछु
यतिले मात्र नपुगे नेपाल अभियान चलाउाछु ।।

No comments:
Post a Comment