Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

9 Aug 2010

किन लुकी हेर्नुपर्ने

किन लुकी हेर्नुपर्ने
सिधै हेरे हुनी
वैशालु त्यो अंगालोमा
मलाई बेरे हुनी ।।

गुलाबी ती ओठले
मेरा अधर चुमे हुनी
वैशालु त्यो अंगालोमा
मलाई बेरे हुनी ।।

सामु आई मनको बााध
फुटाएनी हुनी
किन  लुकी हेर्नुपर्ने
सिधै हेरे हुनी
वैशालु त्यो अंगालोमा
मलाई बेरे हुनी ।।

सुकोमल शरीर उनको
मलाई सुम्पे हुनी
किन लुकी हेर्नुपर्ने
सिधै हेरे हुनी
वैशाल त्यो अंगालोमा
मलाई बेरे हुनी ।।

No comments:

Blogger news