Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

9 Aug 2010

मेरो छाागो

मेरो छाागो
वर्षा याममा छङ्छङ गरी बग्छ मेरो छाागो
हिउादमा देख्न  पाइदैन लाग्छ कहाा गो ।।
पहराको माथिबाट झर्दा गाउा टोल नै थर्किन्छ
हिउादमा लुक्ने मेरो छाागो वर्षा याममा फर्किन्छ ।।
कस्तो नौलो छ उसको परिवर्तन शैली
हिउादमा लुकेपनि वर्षा याममा तर्साउाछ अलि ।।
वरपर गाउाछर अनि टुप्पोमा छ ऊ
हिउादमा लुक्ने मेरो छाागो वर्षा याममा फर्किन्छ ।।

No comments:

Blogger news