Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

5 Nov 2010

खुशीको खबर

काठमाडौं उपत्यका खानेपानी संस्थान र खानेपानी संस्थान मिलेर काठमाडौंको खानेपानीको पाइप फेर्ने भएका छन् ।
विगतका धेरै वर्षदेखी खानेपानीको समस्या भोग्दै आएका काठमाडांै बासी अब फोहोर पानी र खानेपानीको समस्याबाट केही हदसम्म भने पनि मुक्त हुने भएका छन् । काठमाडौंका खानेपानी सम्बन्धी काम गरिरहेका दुई संस्थानले अब उपत्यका भरिका सबै खानेपानीका पाइप फेर्न लागेका हुन् । धेरै समयदेखि फोहोर पानी खान बाध्य भएका हामी अब भने सफा पानी खान पाउने भएका हौं । दातृ संस्थानका सहयोगमा यो कार्य सम्पन्न गर्न लागिएको हो ।

No comments:

Blogger news