Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

12 Jul 2010

नलगाउन सानु त्यो चुरा

नलगाउन सानु त्यो चुरा
किन नबुझेकी कुरा
ठोक्किएर कतै प्याट्ट फुटिजान्छ
हात समाउादा पनि ख्वास्स खुस्किजान्छ ।।

हिजो तिमी लड्न खोज्दा च्याप्प समाएा
त्यहि चुराले गर्दा तिमीलाई झन्डै गुमाउा ।।

सिन्दुर पनि भिजे पखालिन्छ भन्छु
कहिले काही शिर रातो देख्दा त्यसै अतालिन्छु ।।

गलामा पोते नभए पनि हुन्छ
सिन्दुर पोते हैन मलाई केबल तिमी भए पुग्छ ।।

No comments:

Blogger news