Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

17 Jul 2010

झनक्क पो रिसाइ

झनक्क पो रिसाइ मैले बोलाउादा आउ काली भनेर
पुन: फेरि बोलाएा झनै पो रिसाइ
ए उनको नाम त काली हैन
मैयाा पो मैले बल्ल थाहा पाइ ।।

जो देखेनि आजभोलि कालि भनि बोलाउाछु
अनि एकछिन टोलाउाछु फेरि सम्झिन्छु
ए सबै काली कहाा हुन्छन्
यसरी बोलाउादा त सबै म साग रिसाउाछन् ।।

गोरीलाई गोरी हैन कालिलाई कालि नाइ
ए के नामले बोलाउनु पर्छ
मैले बल्ल थाहा पाइ

फेरि एकपटक झुक्किएर
बोलाउादा काली भनेर
पु:न फेरि बोलाएा झनै पो रिसाइ
ए गोरिलाई गोरि हैन कालीलाई काली नाइ
क्े भनेर बोलाउनु पर्छ मैले आज बल्ल थाहा पाइ ।।

No comments:

Blogger news