Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

17 Jul 2010

होला सायद मेरो


विर्सियौकी के हो सानु आउनै छोडिदेउ
दिनमा एक दुइपटक धाउने तिमी बाटै मोडिदियौ
होला सायद मेरो मायाा थोरै भयो अब त्यसो गर्दिन
तिम्रो लागी सबै गर्छु तर मर्दिन ।।

सोच्छौ होला तिमी मलाई यौनको भोको
तिमी पनि त्यसबाट रहादैनौ चोखो
होला सायद मेरो मायाा थोरै भयो अब त्यसो गर्दिन
तिम्रो लागी सबै गर्छु तर मर्दिन ।।

सााच्चै मायाा गर्छाै भने फर्कि आउनेछौ एकदिन
म पनि कुरी बस्नेछु त्यो शुभ दिन
होला सायद मेरो मायाा थोरै भयो अब त्यसो गर्दिन
तिम्रो लागी सबै गर्छु तर मर्दिन ।।

नपार दोधारमा भन मायाा गर्छौ गर्दिन
तिमी अन्तै जान्छौ भने म कुरी बस्दीन
होला सायद मेरो मायाा थोरै भयो अब त्यसो गर्दिन
तिम्रो लागी सबै गर्छु तर मर्दिन ।।

No comments:

Blogger news