कोहि भन्छन् काले मलाई काले काहि भन्छन् कान्छा
चर्पिदेखी बेडरुम अनि हेर्छु भान्छा ।।
जुठा भााडाबाट सुरु हुन्छ मेरो दिन
फुर्सद पनि छैन मलाई एकछिन ।।
पढ्ने लेख्ने के हो केही थाहा छैन
जन्म दिने को हो मलाई चिन्न पा को हैन ।
कोहि छ की मलाई शिक्षा दिन चाहने
देशको लागी केहि योगदान गरोस भन्ने ।।
चर्पिदेखी बेडरुम अनि हेर्छु भान्छा ।।
जुठा भााडाबाट सुरु हुन्छ मेरो दिन
फुर्सद पनि छैन मलाई एकछिन ।।
पढ्ने लेख्ने के हो केही थाहा छैन
जन्म दिने को हो मलाई चिन्न पा को हैन ।
कोहि छ की मलाई शिक्षा दिन चाहने
देशको लागी केहि योगदान गरोस भन्ने ।।
No comments:
Post a Comment