Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

13 Nov 2011

विश्व मधुमेय दिवस आज

आज नोवेम्बर १४ अर्थात विश्व मधुमेय दिवस । नेपालमा पनि मधुमेह  रोगबाट बच्न अपनाउनुपर्ने सजगताका बारेमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघको आहृवानमा सन् १९९१ देखि हरेक वर्ष यो दिवस मनाउँदै आइएको छ । छिटोछिटो पिसाब लाग्नु, धेरै भोक लाग्नु, निन्द्रा कम लाग्नु तथा शरीर दुब्लाउँदै गएर त्रमशः कमजोर हुनु मधुमेय रोगको लक्षण रहेको चिकित्सहरुले बताएका छन् । पहिलापहिला सम्पन्न मुलुकका धनी मानिसहरुमा मात्र लाग्ने मानिँदै आएको यो रोग पछिल्लो समयमा विकसित मुलुकका सहरिया मध्यम तथा गरिब वर्गका मासिनमा समेत लाग्ने गरेको छ । चिकित्सकको भाषामा शरीरमा चिनिको मात्रा आवश्यक भन्दा अधिक जम्मा हुनुलाई  मधुमेयको अवस्था मानिन्छ ४० वर्षमाथिका प्रौढहरुमा लाग्ने यो रोगबाट आजभोलि भने जुनसुकै उमेर समूहका मानिस पानी यो रोग बाट पीड़ित  हुने गरेका छन् । बिभिन्न कार्य बेस्ताताका   तथा जीवन शैलीमा ध्यान नपुर्‍याउँदा मधेमुयले शरीरमा आक्रमण गर्ने गर्छ । बढ़ी  चिल्लो तथा गुलियो पदार्थ खाने  र व्यायाम नगर्नाले  यो  रोग लाग्ने गर्दछ ।

No comments:

Blogger news