Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

1 Oct 2013

सर्बोच्चद्वारा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

सरकारले पटक पटक सुर्तीजन्य पदार्थको बिक्रि रोक्न खोजे पनि सफल भएको थिएन l तर फेरी आएर सर्बोच्च अदालतले एस्ता बस्तुको बिक्रीमा रोक लगाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ l सर्बोच्चका न्यायाधिस कमलनारायण दासको एकल इजलाशले गरेको यो निर्णय कार्यान्वनको लागि बिपछीलाई मंगसिर ५ गते बोलाएको छ l
आदेशमा भनिएको छ एस्ता पदार्थको बिक्रि गर्दा व्रापर्स पेपर मा ७५ प्रतिशतमा फोक्सो, मुख, आदिको क्यान्सर भएको, अप्रत्येक्ष धुम्रपानले असर गरेको लगाएत रंगिन चार कलरका घातक चित्र भएका वस्तु मात्र बिक्रि गर्न पाइन्छ l तेस्ता चित्र भएका वस्तु अभाव भएकाले पुराना सबै
थन्किने अवस्थामा पुगेको छ l
नया कानुन अनुसार बिदेसी सुर्तीजन्य बस्तुहरु पनि प्रभावित भएका छन् l अबका सबै सुर्तीजन्य बस्तुमा ७५ प्रतिशत भागमा एस्ता बस्तुको सेवन स्वास्थको लागि हानिकारक छ भनि चित्रात्मक रुपमा र शब्दमा उल्लेख गरिएकोलाई मात्र प्राथमिकतामा राखिएको छ l सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ) २०६८ मा सुर्तीजन्य पदार्थको बाहिरी बट्टा, व्रापर्स प्याकेटको बाहिरी भागमा नेपाली भाषामा लेखिएको चेतावनी युक्त संदेश सहितको सुर्तीजन्य पदार्थ मात्र आयात, उत्पादन र बिक्रि वितरण गर्न पाउने व्यवस्था छ l उक्त बाध्यकारी कानुनी प्रावधान पालना नभएकाले परमादेश माग गर्दै मंगलवार रित दाएर गरिएका थिए l रित उपभोक्ता हित संरछण मंचका ज्योति बानियाँ र नेपाल अर्बुद रोग निवारण सस्थाका अध्येछ्य केन्द्र कुमार, महासचिव हिरभाई श्रेष्ठ तथा सचिव जगन्नाथ मिश्रले सम्ययूकता रुपमा रिट दाएर गरेका हुन् l 
एक अध्येयन अनुसार नेपालीले बर्षको करिब २० रुपैया चुरोको धुँवामा उदाउछन् l  

No comments:

Blogger news