Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

16 May 2013

एक्लै हुँदा


एक्लै हुँदा मलाई सम्झी रुन्छौ रे नि काली
दिलमा अझै मेरै गीत बुन्छौ रे नि काली ।
मायाप्रीति सबै छुट्यो यादहरु बिलाए 
मलाई सम्झी आजकाल  भक्कानो झोड्छौ रे नि काली ।
बाचा तिम्ले तोड्डौ कसम मैले छोडे 
त्यही बाचा कसम याद बनाइछौ रे काली ।
पुरानो घाउ बिर्सि मैले नयाँ माया रोजें 
तीमि भने अझै मलाई नै चुन्छौ रे नि काली ।

No comments:

Blogger news