Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

28 Sept 2013

थाहा छैन सुखको यात्रा कस्तो होला

थाहा छैन सुखको यात्रा कस्तो होला
अनेक ठक्कर पाउँदा जीवनमा जात्रा कस्तो होला ।

विश्वास गरि कर्मको भर परेपछि
केहि  नहुँदा उपलब्धि मात्रा कस्तो होला ।

आत्मा साक्षि राखेर लगाएर काम गर्दा
अरुले सिँढी चढ्न प्रयोग गर्दा कस्तो होला ।

जीवन नै कर्मलाई सुम्पिदा पनि
नसुध्रिएको जीवन कस्तो होला

No comments:

Blogger news