Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

27 Nov 2013

Free Wifi on your mobile

तपाईको घरमा ल्यापटप छ र नेट चल्छ तर ल्यापटपमा चार्ज छैन र मोवाइलमा चलाउनु प¥यो तर वायरलेस नेट छैन भने अब नआत्तिनुस किनकी त्यसको लागि तपाईले आफ्नो ल्यापटपमा गुगलबाट माई पव्लिक वाइफाई डाउनलोड गरेर अथेन्टिकेशन गर्नुभयो भने तपाईको मोवाइलमा पनि वाईफाई चल्छ ।


त्यसको लागि 
गुगलमा माई पव्लिक वाईफाई खोज्नुहोस
अनि त्यहाँ my public wifi free dounload मा click गर्र्नु होस् 
त्यसपछि तेस्रो चित्रमा देखाएको ठाउमा click गर्नुहोस फेरी चौथो चित्रमा देखाए जस्तै गरि dounload मा click गर्नुहोस अब तपाइको software dounload भयो। 
त्यसलाई install गरेपछि start menu ma गएर my public wifi मा click गर्ने अनि त्यसमा right click गर्ने र run as administrator click गर्ने अब तपाइको public wifi चल्नेछ।  






No comments:

Blogger news