Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

13 Dec 2013

स्मार्टफोनको बजारमा नयाँ आयाम

एजेन्सी–चिनको मोवाइल कम्पनी ओपोले विश्वमै पहिलोपटक घुम्ने क्यामरासहितको स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीकै नाम अनुसार ओपो एन वान(Oppo N1) दिइएको यसमा रहेको क्यामरा ३६० डिग्री सम्म घुम्नसक्ने छ भने यसमा १३ मेगापिक्सलको क्यामरा रहेको एजेन्सीको समाचारमा उल्लेख गरिएको छ ।
यसमा रहेको क्यामरा घुम्ने भएकोले यसबाट अगाडी पछाडी दुवैतिरको फोटो खिच्न सजिलो र सुविधाजनक रहेको छ । सँग–सँगै यसलाई ६ फिजिकल लेन्स भएको एन्ड्रोइड सेट भनि कम्पनिले दावी गरेको पनि उल्लेख छ । यसमा सिमर सेन्सरको प्रयोग भएकोले यसले कम उज्यालोमा पनि राम्रो तस्विर निकाल्न सक्छ । यसले यो भन्दा अघिका उत्पादनहरुलाई चुनौति दिएको छ । त्यस्तै यसलाई नेपाली बजारमा पनि केहि समयपछि पाउन सकिने छ । 



No comments:

Blogger news